Online Bibel

- Annoncer -




उपदेशक 7:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मेरो यो अर्थहीन जीवनमा मैले यी दुवै कुरा देखेको छु: धर्मी आफ्नो धार्मिकतामा नष्‍ट भएको, र दुष्‍ट आफ्नो दुष्‍टतामा धेरै दिनसम्म बाँचेको।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 धर्मी मानिस आफ्‍नो धार्मिकतामा नष्‍ट भएको र दुष्‍ट मानिसचाहिँ आफ्‍नो दुष्‍टतामा धेरै वर्षसम्‍म बाँचेको मैले मेरो अर्थहीन जीवनमा देखेको छु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 मेरो जीवन व्‍यर्थ भएको छ तर यस जीवनमा नै मैले सबै कुरा देखें। एउटा असल मानिस मर्दछ, अर्को दुष्‍ट भए पनि बाँचिरहँदछ।

Se kapitlet Kopi

पवित्र बाइबल

15 आफ्नो छोटो जीवनमा मैले सबैथोक देखेको छु। मैले देखेको छु राम्रा मानिस उमेरमा नै मर्छन् र मैले देखेको छु दुष्ट मानिस लामो आयु बाँच्छन्।

Se kapitlet Kopi




उपदेशक 7:15

Følg os:

Annoncer


Annoncer