Online Bibel

- Annoncer -




उपदेशक 5:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब परमेश्‍वरलाई प्रतिज्ञा गर्दछौ, त्यो पूरा गर्नमा ढिलो नगर। उहाँ मूर्खसित खुशी हुनुहुन्‍न; आफ्नो प्रतिज्ञा पूरा गर।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 जब तिमी परमेश्‍वरसित भाकल गर्दछौ, त्‍यो पूरा गर्नमा विलम्‍ब नगर। मूर्खसँग उहाँ प्रसन्‍न हुनुहुन्‍न। तिम्रो भाकल पूरा गर।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 यसकारण परमेश्‍वरसित केही प्रतिज्ञा गरेपछि सक्‍दो चाँडो त्‍यो पूरा गर। मूर्ख मानिस उहाँलाई काम लाग्‍दैन। जे भाकल गर्छौ, त्‍यो पूरा गर।

Se kapitlet Kopi

पवित्र बाइबल

4 यदि तिमीले परमेश्वरसंग कुनै कुराको प्रतिज्ञा गर्छौ भने पुरा गर्नमा ढिलो नगर। परमेश्वर मूर्ख मानिसहरूसंग खुशी हुनुहुन्न। तिमीले परमेश्वरलाई जुन कुरो चढाउँने प्रतिज्ञा गरेका छौ त्यो चढाऊ।

Se kapitlet Kopi




उपदेशक 5:4

Følg os:

Annoncer


Annoncer