उपदेशक 5:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 जसरी धेरै चिन्ता हुँदा सपना आउँदछ; त्यसरी नै धेरै शब्दहरू मूर्खका बोली हुन्छन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 जसरी धेरै चिन्ताले सपना हुन्छ, त्यसरी नै धेरै शब्दहरूमा मूर्खका बोली हुन्छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल3 जति धेरै चिन्ता गर्छौ, त्यति धेरै नराम्रा सपनाहरू देख्छौ, जति धेरै बोल्छौ, त्यति धेरै मूर्ख कुरा मुखबाट निकाल्नेछौ। Se kapitletपवित्र बाइबल3 धेरै चिन्ता गर्नाले खराब सपना देखिन्छ, र धेरै बोल्नाले मूर्ख कुरा उब्जन्छ। Se kapitlet |