उपदेशक 5:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 जब धनसम्पत्ति बढ्छ, तब खाने मुखहरू पनि धेरै बढ्छन्। अनि ती आँखाले हेर्नुबाहेक मालिकलाई धनसम्पत्तिको अरू के लाभ हुन्छ र? Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 जब धन-सम्पत्ति बढ्छ, तब खाने मुख पनि धेरै बढ्छ। अनि ती हेर्नुबाहेक मालिकलाई धन-सम्पत्तिको अरू के लाभ हुन्छ र? Se kapitletसरल नेपाली पवित्र बाइबल11 धन जति बढ्छ, खाने मुख पनि उति नै बढ्छ। तिमीले पाउने भनेको आफू धनी छु भन्ने जान्नु मात्रै हो। Se kapitletपवित्र बाइबल11 कसैसित जति धेरै धन हुन्छ, उसलाई खर्च गर्नको निम्ति त्यति नै धेरै साथीहरू हुन्छन्। यसकारण त्यस धनी मानिसलाई वास्तवमा प्राप्त केही हुने होइन्। उसले आफ्नो धनलाई मात्र हेरिबस्न सक्छ। Se kapitlet |