Online Bibel

- Annoncer -




उपदेशक 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 रुने एउटा समय र हाँस्‍ने एउटा समय; शोक गर्ने एउटा समय र नाच्ने एउटा समय।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्‍ने एउटा समय।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 रुने एउटा समय छ, हाँस्‍ने एउटा समय। शोक गर्ने एउटा समय छ, नाच्‍ने एउटा समय।

Se kapitlet Kopi

पवित्र बाइबल

4 कराउने र रूने एउटा समय हुन्छ, अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ, र नाच्ने र गाउने एउटा समय हुन्छ।

Se kapitlet Kopi




उपदेशक 3:4

Følg os:

Annoncer


Annoncer