उपदेशक 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले ठूला-ठूला कामहरू सुरु गरेँ। मैले आफ्ना निम्ति घरहरू बनाएँ; र दाखबारी लगाएँ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 मैले ठूला योजनाहरू थालें। मैले मेरो निम्ति घरहरू बनाएँ। मैले दाखको खेत स्थापना गरें। Se kapitletसरल नेपाली पवित्र बाइबल4 मैले ठूल्ठूला कामहरू गरें। मैले आफ्नो निम्ति घरहरू बनाएँ र दाखबारीहरू लाएँ। Se kapitletपवित्र बाइबल4 अनि मैले ठूला-ठूला काम गर्न शुरू गरें। मैले आफ्नो लागि घरहरू बनाएँ र दाखको बगैंचा लगाएँ। Se kapitlet |