Online Bibel

- Annoncer -




उपदेशक 2:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 सूर्यमुनि मैले गरेका हरेक कामलाई मैले घृणा गर्न थालेँ; किनकि हरेक कामको फल मेरो उत्तराधिकारीको निम्ति मैले छोड्नैपर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 सूर्यमुनि सबै कुरा, जसका निम्‍ति मैले परिश्रम गरेको छु, ती सबै मैले घृणा गरें, किनभने मैले ती मपछि आउनेको निम्‍ति छोड्‌नैपर्छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 मैले गरेको हरेक काम अनि हासिल गरेको हरेक इनामको केही अर्थ थिएन किनभने म जान्‍दथें कि मैले सबै थोक मपछि आउनेको निम्‍ति छोडेर जानुपर्नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

18 मैले जुन कठिन परिश्रम गरें, त्यसलाई घिनाउँन थाले। मैले देखें, म पछि बाँच्नेहरूले मेरो कठिन परिश्रमको फल पाउँछन्। म त ती वस्तुहरू लिएर जाँदिन।

Se kapitlet Kopi




उपदेशक 2:18

Følg os:

Annoncer


Annoncer