उपदेशक 11:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जसरी बतासको बाटो तिमी जान्दैनौ, अथवा आमाको गर्भमा बच्चा कसरी बन्दछ बुझ्दैनौ; त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने परमेश्वरका कामहरू बुझ्न सक्दैनौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 जसरी तिमीले हावाको चाल कतातिर पुग्छ र आमाको गर्भमा शरीर कसरी बनिन्छ भनेर जान्दैनौ, त्यसरी नै सब थोक बनाउनुहुने परमेश्वरका हातको कामलाई तिमी बुझ्न सक्दैनौ। Se kapitletसरल नेपाली पवित्र बाइबल5 परमेश्वरले सबै थोक बनाउनुभयो तर तिमी जसरी गर्भवती स्त्रीको गर्भमा जीवन सुरु भएको बुझ्न सक्दैनौ, त्यसरी नै परमेश्वरको काम बुझ्न सक्दैनौ। Se kapitletपवित्र बाइबल5 तिमी जान्दैनौ हावा कुन ठाउँमा बहन्छ, यस्तै प्रकाले तिमी जान्दैनौ कसरी एउटा आमाको गर्भमा एउटा नानीले सास फेर्छ। त्यसरी नै सबै थोकका सृजक परमेश्वरका कामलाई तिमी जान्दैनौ। Se kapitlet |