Online Bibel

- Annoncer -




उपदेशक 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सात, आठ भागमा लगानी गर; किनकि पृथ्वीमाथि के कस्ता विपत्ति आइपर्ला, त्यो तिमी जान्दैनौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

2 तिमीले सात, आठ जनालाई भाग बाँड़िदेऊ, किनभने तिमी जान्‍दैनौ कस्‍तो विपत्ति देशमा आइपर्नेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

2 तिमीले सात, आठ जनालाई भाग बाँडिदेऊ किनभने तिमी जान्‍दैनौ, कस्‍तो विपत्ति देशमा आइपर्नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

2 जो कुरा तिमीसित छ त्यसलाई थुप्रै काममा लगाऊ। बाँडचुड गर। तिमी जान्दैनौ यस भूमिमा कहिले के घट्न सक्छ।

Se kapitlet Kopi




उपदेशक 11:2

Følg os:

Annoncer


Annoncer