उपदेशक 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 ढुङ्गाको खानी खन्ने मानिसलाई त्यसैबाट चोट लाग्न सक्छ; काठ चिर्ने मानिसलाई त्यसैबाट खतरा हुन सक्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 ढुङ्गा फोर्ने मानिसलाई तीबाट चोट लाग्न सक्छ, अनि दाउरा काट्ने मानिस ती दाउराबाटै खतरामा पर्न सक्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल9 ढुङ्गा-खानिमा काम गर्नेलाई ढुङ्गाकै चोट लाग्छ। दाउरा चिर्नेलाई दाउराकै चोट लाग्छ। Se kapitletपवित्र बाइबल9 ढुङ्गाहरू त्यो मानिसमाथि झर्ने सक्छ जसले त्यसलाई चलाउँछ अनि जसले रूख काटेर ढाल्छ उसलाई चोट लाग्न सक्छ। Se kapitlet |