उपदेशक 10:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्तो त्रुटी एउटा शासकबाट हुन्छ: Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्तो किसिमको खराबी जो हाकिमबाट हुन्छ: Se kapitletसरल नेपाली पवित्र बाइबल5 संसारमा मैले देखेको एउटा अन्याय यो हो; शासकद्वारा अन्याय भएको। Se kapitletपवित्र बाइबल5 यहाँ केही भिन्नै कुराहरू पनि छन् जुन मैले आफ्नो जीवनमा देखेको छु। अनि यो न्याय संगत पनि छैन। यो त्यस्तो भूल हो जुन शासकहरूबाट हुन्छ। Se kapitlet |