उपदेशक 10:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 धिक्कार छ, त्यो देशलाई, जसको राजा कमारा हो, र जसका राजकुमारहरू बिहानै भोज गर्न बस्छन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण16 जुन देशमा नोकर राजा थियो र जसमा राजकुमारहरूले एकाबिहानै भोज खान्छन्, त्यस देशलाई धिक्कार छ। Se kapitletसरल नेपाली पवित्र बाइबल16 जुन देशका राजा एउटा अन्जान ठिटा छ र अगुवाहरू रातभरि भोजनमा मस्त रहन्छन्, त्यो देशको दुर्भाग्य हो। Se kapitletपवित्र बाइबल16 देशको निम्ति यो खुबै खराब हो जुन देशको राजा बालक जस्तो छ। अनि कुनै देशको निम्ति पनि उत्तिकै खराब छ यो जहाँको राजा सारा समय खानैमा व्यस्त रहन्छ। Se kapitlet |