उपदेशक 1:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 बतास दक्षिणतिर बहन्छ, र फेरि उत्तरतिर फर्कन्छ; त्यो फन्को मार्दै, फेरि फन्को मार्दै फर्केर आउँछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 बतास दक्षिणतिर बहन्छ, अनि उत्तरतिर फर्कन्छ। त्यो सधैँ आफ्नै चक्करमा फर्केर घुमिरहन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल6 बतास दक्षिणतिर बहन्छ, उत्तरतिर बहन्छ, घुमेर चक्कर मार्दै त्यो फेरि त्यहीँ फर्कन्छ। Se kapitletपवित्र बाइबल6 हावा दक्षिणतिर बहन्छ र यो उत्तरतिर पनि बहन्छ। हावा एक ठाउँदेखि अर्कोमा बहन्छ अनि त्यहीं फेरी फर्केर जहाँबाट बहेको थियो त्यहीं आउँछ। Se kapitlet |