उपदेशक 1:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “अर्थहीन नै अर्थहीन!” उपदेशकले भन्दछन्, “पूर्ण रूपमा अर्थहीन! सबै थोक अर्थहीन हुन्।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 उपदेशक भन्दछन्, “व्यर्थ नै व्यर्थ, पूर्ण रूपमा व्यर्थ, सबै व्यर्थ हुन्।” Se kapitletसरल नेपाली पवित्र बाइबल2 व्यर्थ छ, व्यर्थ उपदेशक भन्दछन्। जीवन व्यर्थ छ, सबै कुरा व्यर्थ छन्। Se kapitletपवित्र बाइबल2 उपदेशकको भनाइ छ; सबै थोक ब्यर्थैका छन् र अकारथ छ अर्थात् सब कुरा व्यार्थै छ। Se kapitlet |