उपदेशक 1:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 के कुनै कुरो यस्तो छ, जसबारे कसैले भन्न सक्छ, “हेर! योचाहिँ नयाँ कुरा हो?” त्यो धेरै पहिलेदेखि नै यहाँ थियो, हाम्रो समयभन्दा पनि धेरै पहिलेदेखि। Se kapitletनेपाली नयाँ संशोधित संस्करण10 के कुनै कुरो छ, जसको बारेमा कसैले भन्न सक्छ, “हेर त, यो त नयाँ कुरो हो”? त्यो त पहिलेदेखि नै यहाँ थियो, हाम्रो पालोभन्दा उहिले नै। Se kapitletसरल नेपाली पवित्र बाइबल10 मानिसहरू भन्छन्, “यहाँ हेर! यो नयाँ कुरा हो!” तर होइन, त्यो अघि नै भइसकेको थियो। हाम्रो समयभन्दा उहिले नै भएको थियो। Se kapitletपवित्र बाइबल10 कसैले भन्न सक्छ, “हेर, यो कुरो नयाँ रहेछ।” तर त्यो धेरै अघि देखि थियो, त्यो त हामी भन्दा पनि पहिले भएको थियो। Se kapitlet |