Online Bibel

- Annoncer -




२ थेसलोनिकी 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हाम्रा आज्ञाहरू तिमीहरूले पालन गरिरहेका छौ र गरी नै रहनेछौ भनी हामी प्रभुमा निश्‍चित छौँ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 हामी जुन कुराको आज्ञा दिन्‍छौं, ती तिमीहरू गरिरहेछौ र गर्नेछौ भन्‍ने हामीले तिमीहरूका बारे प्रभुमा भरोसा राखेका छौं।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 हामीले भनेझैँ तिमीहरू गर्दै छौ र गर्ने पनि छौ भनी हामी निश्‍चय भएका छौं। तिमीहरूका बारेमा प्रभुमा नै हामी भर परेका छौं।

Se kapitlet Kopi

पवित्र बाइबल

4 हामीले दिएको शिक्षा तिमीहरूले मान्दैछौ भन्ने प्रभुले हामीलाई निश्यता दिनुहुनछ।

Se kapitlet Kopi




२ थेसलोनिकी 3:4

Følg os:

Annoncer


Annoncer