२ थेसलोनिकी 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर प्रभु विश्वासयोग्य हुनुहुन्छ, र उहाँले तिमीहरूलाई सामर्थ्य दिनुहुनेछ र शैतानबाट रक्षा गर्नुहुनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 तर प्रभु त विश्वासयोग्य हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनुहुनेछ र दुष्टबाट सुरक्षित राख्नुहुनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल3 किनभने प्रभु विश्वासी हुनुभएकोले नै तिमीहरूलाई उहाँले बलियो बनाउनुहुनेछ अनि दुष्टबाट रक्षा गर्नुहुनेछ। Se kapitletपवित्र बाइबल3 तर प्रभु विश्वासी हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनु हुन्छ र त्यो एक दुष्टबाट बचाउनु हुन्छ। Se kapitlet |