Online Bibel

- Annoncer -




२ थेसलोनिकी 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि अहिले त्यसलाई कसले रोकिराखेको छ, त्यो तिमीहरू जान्दछौ; ताकि त्यो ठिक समयमा प्रकट होस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यो आफ्‍नो समयमा प्रकट होस्‌ भन्‍ने हेतुले कुन कुराले त्‍यसलाई अहिलेसम्‍म रोकिराखेको छ, यो तिमीहरू जान्‍दछौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 बेला भएपछि त्‍यो दुष्‍ट प्रकट हुनेछ। अहिले नै यो कुरो भैहाल्‍न नदिन थामिराखिएको छ। यो त तिमीहरूलाई थाहै छ।

Se kapitlet Kopi

पवित्र बाइबल

6 अनि तिमीहरू जान्दछौ त्यो स्वेच्छाकारी केले रोकिराखिएको छ। ठिक समयमा देखा पर्न भनेर नै त्यसलाई रोकिराखेको छ।

Se kapitlet Kopi




२ थेसलोनिकी 2:6

Følg os:

Annoncer


Annoncer