Online Bibel

- Annoncer -




२ थेसलोनिकी 2:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 उहाँले तिमीहरूलाई हामीले प्रचार गरेको सुसमाचारद्वारा यसैको निम्ति बोलाउनुभयो, ताकि तिमीहरू पनि हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमामा सहभागी हुन सक।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 यसैको निम्‍ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमा प्राप्‍त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 यसैको निम्‍ति हामीहरूले सुनाएको सुसमाचारद्वारा परमेश्‍वरले तिमीहरूलाई बोलाउनुभयो। हाम्रा प्रभु येशू ख्रीष्‍टको सम्‍मान तिमीहरूले पनि पाउन नै उहाँले तिमीहरूलाई बोलाउनुभएको हो।

Se kapitlet Kopi

पवित्र बाइबल

14 त्यही मुक्ति पाउन परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो जुन हामी प्रचार गर्छौं। तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको महिमाको भागीदार हुन सक भनेर बोलाईएका हौ।

Se kapitlet Kopi




२ थेसलोनिकी 2:14

Følg os:

Annoncer


Annoncer