२ शमूएल 6:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 उज्जाहको लापर्बाही कामको कारण याहवेहको क्रोध तिनीमाथि दन्क्यो। यसकारण परमेश्वरले तिनलाई प्रहार गर्नुभयो। तिनी त्यहीँ परमेश्वरको सन्दुकको छेउमा मरे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 तर परमप्रभु उज्जाहसँग क्रोधित हुनुभयो, र तिनको यस्तो लापरवाहीको निम्ति उहाँले तिनलाई त्यहाँ मार्नुभयो। यसरी तिनी परमेश्वरका सन्दूकको छेउमा मरे। Se kapitletसरल नेपाली पवित्र बाइबल7 तर उत्तिखेरै परमप्रभु उज्जाहसित क्रोधित हुनुभयो र तिनको भक्तिहीन कार्यको कारण तिनलाई मार्नुभयो। उज्जाह त्यहाँ करारको सन्दुकको छेउमा मरे। Se kapitletपवित्र बाइबल7 तर परमप्रभु उज्जासँग रिसाउनुभयो र उज्जलाई मार्नु भयो। उज्जाले पवित्र सन्दूकलाई छोएर लापरवाही गर्यो। Se kapitlet |