Online Bibel

- Annoncer -




२ शमूएल 4:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 ईश्बोशेत आफ्नो सुत्ने कोठामा पलङमा सुतिरहेको समयमा तिनीहरू तिनको घरभित्र पसेका थिए। तिनीहरूले तिनलाई छुरी रोपेर मारिसकेपछि तिनको शिर काटे, र त्यो आफूसँगै लिएर रातभरि अराबाको बाटो यात्रा गरिरहे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

7 ईश्‍बोशेत आफ्‍नो कोठामा सुतिरहेको बेलामा उनीहरू घरभित्र पसेका थिए। तिनलाई छुरी हानी मारिसकेपछि उनीहरूले तिनको शिर काटे र त्‍यो आफूसँग लगे, र अराबाबाट रातभरि हिँड़ेर गए।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

7 घरभित्र पसेपछि तिनीहरू ईश्‍बोशेतको सुत्‍ने कोठामा गए, त्‍यहाँ ईश्‍बोशेत मस्‍त निद्रामा थिए र तिनीहरूले तिनलाई त्‍यहीँ मारे। तिनीहरूले तिनको टाउको काटे र टाउको लिएर रातभरि हिँडी यर्दनको बेसी पार गरे।

Se kapitlet Kopi




२ शमूएल 4:7

Følg os:

Annoncer


Annoncer