Online Bibel

- Annoncer -




२ शमूएल 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 शाऊलका छोराका दुई जना छापामार गर्ने दलका अगुवाहरू थिए। एक जनाको नाम बानाह र अर्काको नाम रेकाब थियो। तिनीहरू बेन्यामीन कुलका बेरोती रिम्मोनका छोराहरू थिए। बेरोत पनि बेन्यामीनकै एक भाग मानिन्थ्यो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

2 ईश्‍बोशेतका दुई जना मानिसहरू थिए, जो लूटपीट गर्नेहरूका अगुवा थिए, जसका नाउँ बानाह र रेकाब थिए। उनीहरू बेन्‍यामीन कुलका बेरोती रिम्‍मोनका छोराहरू थिए। बेरोत पनि बेन्‍यामीनसँगै गनिएको छ,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

2 ईश्‍बोशेतका दुई जना अधिकृतहरू थिए, जो छापामार दलहरूका अगुवा थिए। तिनीहरूका नाम बानाह र रेकाब थिए र तिनीहरू बेरोतको बेन्‍यामीनी कुलको रिम्‍मोनका छोरा थिए। (बेरोत बेन्‍यामीनको एक अंश मानिन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल

2 दुइजना मानिसहरू शाऊलका छोरा ईश्बोशेतलाई भेट्न गए। ती दुवै मानिसहरू फौजका कप्तानहरू थिए। तिनीहरूका नाउँ रेकाब र बाना थियो। बेरोतका शिम्मोनका छोराहरू थिए ती दुइ। (बेरोत बिन्यामीन कुल परिवार समूहका अधिनस्त भएकोले तिनीहरू बिन्यामीनी थिए

Se kapitlet Kopi




२ शमूएल 4:2

Følg os:

Annoncer


Annoncer