Online Bibel

- Annoncer -




२ शमूएल 4:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अब झन् आफ्नै घरमा, आफ्नै पलङमा सुतिरहेका एक जना निर्दोष मानिसलाई दुष्‍ट मानिसहरूले मारेका छन् भने कति बढी दण्ड दिनुपर्ला। अब मैले तिमीहरूको हातबाट उसको रगतको बदला नलिने र पृथ्वीबाट तिमीहरूको नामनिशानै नमेटाइदिने र!”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 तर दुष्‍ट मानिसहरूले एक जना निर्दोष मानिसलाई त्‍यसकै घरमा त्‍यसको पलङ्गमा मार्छन्‌ भने झन्‌ कति बढ़ी प्रतिफल दिनुपर्ला! के मैले अब तिमीहरूले गरेको हत्‍याको बदला लिएर तिमीहरूलाई संसारदेखि खतम नगर्नु र?”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 आफ्‍नै घरमा सुतिरहेको एक निर्दोष व्यक्तिको हत्‍या गर्ने दुष्‍टहरूलाई झन् कति बढी दण्‍ड दिनुपर्ला? तिनको हत्‍या गरेको कारणले म तिमीहरूमाथि बदला लिनेछु र पृथ्‍वीबाट तिमीहरूको नाउँ-निशाना मेटाइदिनेछु।”

Se kapitlet Kopi

पवित्र बाइबल

11 यसैकारण तिमीहरू, दुष्ट मानिसहरूले निर्दोष मानिसलाई उसको घर भित्र सुतिरहको बेला मार्यौ, अब म तिमीहरूलाई मारेर उसको मृत्युको बद्ला लिनेछु, अनि म तिमीहरूलाई यस भूमि देखि धपाइनदिनेछु।”

Se kapitlet Kopi




२ शमूएल 4:11

Følg os:

Annoncer


Annoncer