२ शमूएल 3:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 तब राजाले आफ्ना मानिसहरूलाई भने, “आजको दिन इस्राएलमा एक राजकुमार र एक जना महान् पुरुष मरेका छन् भनी के तिमीहरू जान्दैनौ? Se kapitletनेपाली नयाँ संशोधित संस्करण38 राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलमा आजको दिन एक जना योद्धा, एक जना महान् पुरुष मरे भनी तिमीहरू जान्दैनौ? Se kapitletसरल नेपाली पवित्र बाइबल38 राजाले आफ्ना भारदारहरूलाई भने, “आज इस्राएलका एक महान् अगुवा मरे भनी के तिमीहरू थाहा पाउँदैनौ? Se kapitletपवित्र बाइबल38 राजा दाऊदले उसका अधिकारीहरूलाई भने, “तिमीहरूलाई त्यो थाहा छैन आज इस्राएलका एक महत्वपूर्ण अगुवाको मृत्युभयो। Se kapitlet |