२ शमूएल 3:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे; अनि दावीद राजा अबनेरको चिहानमा जोरसँग रोए। सबै मानिसहरू पनि रोए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण32 तिनीहरूले अबनेरलाई हेब्रोनमा गाड़े, र अबनेरको चिहानमा राजा साह्रै रोए। अनि सबै मानिसहरू पनि तिनीसँग रोए। Se kapitletसरल नेपाली पवित्र बाइबल32 हेब्रोनमा अबनेरलाई गाडे र चिहानमा दाऊद राजा उच्च सोरले रोए र तिनीसँग सबै मानिसहरू पनि रोए। Se kapitlet |