२ शमूएल 3:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब अबनेर आफूसँग भएका बीस जना मानिसहरू लिएर हेब्रोनमा दावीदकहाँ गए, तब दावीदले तिनी र तिनका मानिसहरूका निम्ति एउटा भोज तयार गरे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 जब अबनेर दाऊदको सामुन्ने हाजिर भए, तब उनीसँग बीस जना मानिसहरू थिए, र दाऊदले उनीहरू सबैका निम्ति भोज दिए। Se kapitletसरल नेपाली पवित्र बाइबल20 जब अबनेर बीस जना मानिसहरूसाथ लिएर दाऊदकहाँ हेब्रोनमा पुगे, दाऊदले तिनीहरूलाई भोज खुवाए। Se kapitletपवित्र बाइबल20 त्यसपछि अबनेर हेब्रोनमा दाऊदकाहाँ आए। तिनले बीस जना मानिसहरू लिएर आएका थिए। दाऊदले अबनेर र तिनका मानिसहरूको लागि भोज गराए। Se kapitlet |