Online Bibel

- Annoncer -




२ शमूएल 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अबनेरले इस्राएलका प्रधानहरूलाई भने, “केही समयदेखि तपाईंहरूले दावीदलाई राजा बनाउन चाहनुभएको थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

17 अब इस्राएलका धर्म-गुरुहरूकहाँ आएर अबनेरले भने, “निकै अघिदेखि नै तपाईंहरूले दाऊदलाई आफ्‍ना राजा तुल्‍याउन खोज्‍नुभएको हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

17 अबनेर इस्राएलका अगुवाहरूकहाँ गए र तिनीहरूलाई भने, “धेरै दिनदेखि तपाईंहरूले दाऊदलाई आफ्‍ना राजा बनाउन चाहनुभएको हो।

Se kapitlet Kopi

पवित्र बाइबल

17 अबनेरले इस्राएलका अगुवाकहाँ खबर पठाए। तिनले भनिपठाए, “तिमीहरू दाऊदलाई आफ्ना राजा बनाउन चाहिरहेका छौ।

Se kapitlet Kopi




२ शमूएल 3:17

Følg os:

Annoncer


Annoncer