२ शमूएल 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तरै पनि तिनका पति तिनको पछि-पछि रुँदै तिनीसित बहूरीमसम्मै गए। तब अबनेरले पल्तिएललाई भने, “फर्केर घर जाओ!” यसकारण तिनी फर्केर गए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण16 अबनेरले तिनलाई घर फर्किजान भनी हुकुम नगरुञ्जेल पल्तिएल रुँदै-रुँदै बहूरीमसम्म मीकलको पछिपछि आए। Se kapitletसरल नेपाली पवित्र बाइबल16 पल्तिएल रुँदै मीकललाई पछ्याएर बहूरीम सहरसम्म गए। अबनेरले तिनलाई “अब घर फर्क”, मात्र भने र तिनी घर फर्के। Se kapitletपवित्र बाइबल16 मीकलका लोग्ने पलतीएल रूँदै उसको पछि बहूरीम सम्म गए। तर अबनेरले पलतीएललाई, “उसको घर फर्केर जानु” भनेको हुनाले फर्किए। Se kapitlet |