२ शमूएल 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब तिनले याबेश-गिलादका मानिसहरूकहाँ समाचार दिन दूतहरू पठाए, “तिमीहरूका मालिक शाऊललाई गाडेर तिमीहरूले उहाँप्रति दया देखाएको कारण याहवेहले तिमीहरूलाई आशिष् देऊन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 तब तिनले तिनीहरूलाई यो समाचार पठाए, “तिमीहरूले आफ्ना स्वामी शाऊलप्रति देखाएको भक्ति र उहाँलाई गाड़ेकामा परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल5 दाऊदले केही मानिसहरूलाई त्यहाँ यस्तो समाचार दिन पठाए, “आफ्ना राजा शाऊललाई गाडेर तिनीप्रति तिमीहरूले देखाएका भक्तिको निम्ति परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्। Se kapitletपवित्र बाइबल5 दाऊदले उसका दूतहरूलाई याबेश गिलादमा पठाए। याबेशमा दूतहरूले भने, “परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिउन्। तपाईंको स्वामी शाऊल खरानी भएको कारण Se kapitlet |