Online Bibel

- Annoncer -




२ शमूएल 2:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिनीहरूले असाहेललाई लिएर त्यसका बुबाको चिहान बेथलेहेममा गाडे। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँडेर बिहान मिरमिरे उज्यालोमा हेब्रोनमा आइपुगे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

32 तिनीहरूले असाहेललाई बोकेर लगे, र बेथलेहेममा तिनका बुबाको चिहानमा गाड़े। त्‍यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँड़ेर मिरमिरे उज्‍यालोमा हेब्रोनमा पुगे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

32 योआब र तिनका मानिसले असाहेलको लाश लगेर बेथलेहेममा आफ्‍नो परिवारको चिहानमा गाडे। त्‍यसपछि रातभरि हिँडी भोलिपल्‍ट बिहान सबेरै तिनीहरू हेब्रोनमा फर्के।

Se kapitlet Kopi

पवित्र बाइबल

32 दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको चिहानको छेउ बेतेलहमा गाडे। योआब अनि उसका मानिसहरू रातभरि हिँडे। तिनीहरू हेब्रोन पुग्दा घाम भरखर झुल्कँदै थियो।

Se kapitlet Kopi




२ शमूएल 2:32

Følg os:

Annoncer


Annoncer