Online Bibel

- Annoncer -




२ शमूएल 2:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 त्यस रातभरि अबनेर र तिनका मानिसहरू मोर्चा बाँधेर अराबा भएर गए। तिनीहरूले यर्दन नदी तरे, र बिहानसम्मै निरन्तर हिँडिरहे; अनि महनाइममा आइपुगे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

29 अबनेर र उनका मानिसहरू रातभरि अराबाबाट हिँड़ेर यर्दन पार गरे, र बिहानभरि हिँड़ेर महनोममा आइपुगे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

29 अबनेर र तिनका मानिसले त्‍यो रातभरि हिँडेर यर्दनको बेसी पार गरे र यर्दन नदी तरी बिहानभरि हिँडेर महनोममा फर्के।

Se kapitlet Kopi

पवित्र बाइबल

29 अबनेर र तिनका मानिसहरू यर्दन बेंसी भएर रातभरि हिंडे। तिनीहरूले यर्दन नदी पार गरी दिनभरिमा महनैम पुगे।

Se kapitlet Kopi




२ शमूएल 2:29

Følg os:

Annoncer


Annoncer