Online Bibel

- Annoncer -




२ शमूएल 2:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब अबनेरले तिनलाई भने, “तिमी दायाँ अथवा बायाँतिर लाग। कुनै एक जवान मानिसलाई पक्र, र त्यसको हतियारहरू खोस।” तर असाहेलले तिनलाई खेद्न छाडेनन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

21 अबनेरले भने, “दाहिने कि देब्रेतिर लागेर जवानहरूमध्‍येका एक जनालाई पक्रेर त्‍यसलाई लुट।” तर असाहेलले उनलाई खेद्‌न छोड़ेनन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

21 अबनेरले भने, “मलाई खेद्‌न छोडिदेऊ कुनै अर्को सिपाहीलाई खेद र त्‍योसित जे छ, सो हात पार।” तर असाहेलले तिनलाई खेदिरह्यो।

Se kapitlet Kopi

पवित्र बाइबल

21 अबनेरले असाहेललाई कुनै घात गर्न चाहेका थिएनन्। यसकारण अबनेरले भने, “मलाई नखेद-बरू कुनै अर्को सैनिकलाई खेद। तिमीले उसलाई जित्ने छौ अनि उसको हतियार लैजाऊ।” तर असाहेलले अबनेरलाई खेद्न छोडेनन्।

Se kapitlet Kopi




२ शमूएल 2:21

Følg os:

Annoncer


Annoncer