Online Bibel

- Annoncer -




२ शमूएल 2:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब हरेक मानिसले आफ्नो विपक्षीको टाउकोमा पक्रेर त्यस विरोधीको कोखामा छुरी रोपिदिए। अनि तिनीहरू चौबीसै जना एकसाथ ढले। यसकारण गिबोनको त्यस ठाउँलाई हेल्कत-हज्‍जुरीम भनिन्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

16 तब तिनीहरू हरेकले आ-आफ्‍नो विरोधीको टाउको समातेर कोखामा छुरी रोपिदियो। यसरी तिनीहरू एकसाथ ढले। यसैकारण गिबोनको त्‍यस ठाउँलाई हेल्‍कत-हज्‍जुरीम भनियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 हरेक लडाकुले आफ्‍नो सामुन्‍नेको विरोधीको टाउको समातेर कोखामा तरवार रोपिदियो। त्‍यसरी चौबीसै जना एकसाथ ढलेर मरे। यसैकारण गिबोनको त्‍यस ठाउँलाई ‘तरवारको मैदान’ भनिन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल

16 प्रत्येक मानिसले शत्रु सेनाहरूको शिर समाते अनि उसको कोखामा आफ्नो तरवार रोपिदिए। तब तिनीहरू लडे अनि एकैसाथ मरे। यसैकारणले यस ठाउँको नाउँ, “धारिलो छुरिहरूको मैदान” भनिन थालियो। त्यो ठाउँ गिबोनमा छ।

Se kapitlet Kopi




२ शमूएल 2:16

Følg os:

Annoncer


Annoncer