२ शमूएल 2:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 नेरका छोरा अबनेर शाऊलका छोरा ईश्बोशेतका मानिसहरूसित महनाइमलाई छोडेर गिबोन गए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण12 नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल12 अबनेर र ईश्बोशेतका अधिकारीहरू महनोमबाट गिबोन सहरमा गए। Se kapitletपवित्र बाइबल12 नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्बोशेतका अधिकारीहरूले महनैम त्यागे र गिबोन गए। Se kapitlet |