२ शमूएल 2:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 शाऊलका छोरा ईश्बोशेत इस्राएलमाथि राजा हुँदा चालीस वर्षका थिए। तिनले दुई वर्षसम्म शासन गरे। तर यहूदाको कुलचाहिँ दावीदप्रति नै विश्वासयोग्य भइरहे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण10 इस्राएलका राजा हुँदा ईश्बोशेत चालीस वर्षका थिए, र तिनले दुई वर्षसम्म राज्य गरे। तापनि यहूदाको घरानाचाहिँ दाऊदकै पछि लाग्यो। Se kapitletसरल नेपाली पवित्र बाइबल10 इस्राएलका राजा हुँदा ईश्बोशेत चालीस वर्षका थिए र तिनले दुई वर्षसम्म राज्य गरे। तर यहूदाका कुल दाऊदका भक्त थिए Se kapitletपवित्र बाइबल10 ईश्बोशेत शाऊलका छोरा थिए। उसले इस्राएलमाथि शासन गर्दा उनी 40 बर्षका थिए। उनले 2 बर्ष शासन गरे। तर यहूदाका परिवार समूहले दाऊदलाई पच्छ्याए। Se kapitlet |