२ शमूएल 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “तिनले मलाई सोधे, ‘तँ को होस्?’ “मैले भनेँ, ‘म एक अमालेकी हुँ।’ Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 “उनले मलाई ‘तँ को होस्?’ भनी सोधे। मैले ‘म एक अमालेकी हुँ’ भनें। Se kapitletसरल नेपाली पवित्र बाइबल8 उनले मलाई ‘तँ को होस्’ भनी सोधे र ‘म एक अमालेकी हुँ’, मैले भनें। Se kapitletपवित्र बाइबल8 तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए। Se kapitlet |