Online Bibel

- Annoncer -




२ इतिहास 9:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 सोलोमनको शासनकालका अरू घटनाहरू, सुरुदेखि अन्त्यसम्म, नातान अगमवक्ताको इतिहास, शीलोनी अहीयाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्तकमा वर्णन गरिएका छैनन् र?

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

29 सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्‍तकमा वर्णन गरिएका छैनन्‌ र?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

29 सोलोमन राजाका बाँकी घटना सुरुदेखि अन्‍त्यसम्‍म नातान अगमवक्ताको इतिहासमा र शीलोका अहियाहका अगमवाणी र अगमवक्ता इद्दोका दर्शनका पुस्‍तकहरूमा लेखिएको छ। इद्दोका पुस्‍तकमा इस्राएलका राजा यारोबामको शासनबारे पनि लेखिएको छ।

Se kapitlet Kopi

पवित्र बाइबल

29 सुलेमानद्वारा अन्य कुराहरू शुरू देखि अन्तसम्म गरिएका, अगमवक्ता नातानका लेखहरूमा, शीलोका अहियाहका अगमवाणी अनि दर्शी इद्दोका दर्शनमा लेखिएका छन्। इद्दोका दर्शनहरू नबातका छोरा यारोबामको बारेमा थिए।

Se kapitlet Kopi




२ इतिहास 9:29

Følg os:

Annoncer


Annoncer