Online Bibel

- Annoncer -




२ इतिहास 9:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 राजासित तर्शीशमा हीरामका मानिसहरूद्वारा चलाइने व्यापारी जहाजहरूको एक दल थियो। प्रत्येक तेस्रो वर्ष यो सुन, चाँदी, हस्तीदन्त, बाँदर र ढेढुहरू लिएर फर्कन्थ्यो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

21 हीरामका नाविकहरूसँग तर्शीशमा जाने राजाका जहाजको एक बेड़ा थियो। तीन-तीन वर्षमा एक पल्‍ट यो व्‍यापारी-बेड़ाले सुन, चाँदी, हस्‍ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथ्‍यो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

21 उनका समुद्री जहाजहरूको एक बेडा थियो, जसले हीराम राजाका जहाजको बेडासित यात्रा गर्थ्‍यो। तीन वर्षमा एकपल्‍ट उनका जहाजहरू सुन, चाँदी, हस्‍ती-हाड, ठूला र साना बाँदरहरू लिएर फर्कन्‍थे।

Se kapitlet Kopi

पवित्र बाइबल

21 किनभने राजा सुलेमानका जहाजहरू थिए जो हूरामका मानिसहरूले तर्शीश तिर चलाएर लान्थे। अनि प्रत्येक तीन-तीन बर्षमा सुन, चाँदी हस्ती-हाड अनि ढेंडु र बाँदरहरू लादिएर तर्शीशबाट फर्किन्थे।

Se kapitlet Kopi




२ इतिहास 9:21

Følg os:

Annoncer


Annoncer