२ इतिहास 8:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 अर्थात् देशमा रहेका तिनीहरूका सन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्, सोलोमनले आफ्ना बेगारी काम गर्न राखे, जस्तो आजको दिनसम्म भइरहेको छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 अर्थात् देशमा भएका उनीहरूका सन्तान-दरसन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्— उनीहरूलाई सोलोमनले बेगारी काममा लाए, र उनीहरू आजको दिनसम्मै त्यस्तै छन्। Se kapitlet |