Online Bibel

- Annoncer -




२ इतिहास 8:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 सोलोमनले फारोकी छोरीलाई दावीदको सहरबाट माथि तिनले उनका निम्ति बनाइदिएको महलमा ल्याए। किनकि तिनले भने, “याहवेहको सन्दुक प्रवेश गरेका ठाउँहरू पवित्र हुनाले मेरी पत्नी इस्राएलका राजा दावीदको महलमा बस्‍नुहुँदैन।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्‍ति बनाएको महलमा ल्‍याए। तिनले भने, “इस्राएलका राजा दाऊदको महलमा मेरी पत्‍नी बस्‍नेछैन, किनभने परमप्रभुको सन्‍दूक भित्र्याइएका ठाउँहरू पवित्र छन्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 सोलोमनले मिश्रका राजाकी छोरी आफ्‍नी रानीलाई दाऊदको सहरबाट सारेर आफूले ती रानीको निम्‍ति बनाएको महलमा राखे। तिनले भने, “यिनी दाऊदको महलमा बस्‍नेछैनन् किनभने जुन ठाउँमा करारको सन्‍दुक राखिन्‍छ, त्‍यो पवित्रस्‍थान हो।”

Se kapitlet Kopi

पवित्र बाइबल

11 सुलेमानले दाऊद शहर देखी फिरऊनकी छोरीलाई उसको निम्ति निर्माण गरिएको घरमा ल्याए। सुलेमानले भने, “मेरी पत्नी राजा दाऊदको भवनमा रहनु हुँदैन किनभने ती स्थानहरू जहाँ परमप्रभुको सन्दूक रहेकाछन् पवित्र स्थानहरू हुन्।”

Se kapitlet Kopi




२ इतिहास 8:11

Følg os:

Annoncer


Annoncer