Online Bibel

- Annoncer -




२ इतिहास 7:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तेरा पिता दावीदसित ‘इस्राएलमाथि शासन गर्न तँलाई कुनै मानिसको अभाव हुनेछैन’ भनेर मैले गरेको करारअनुसार म तेरो राजकीय सिंहासन स्थापित गर्नेछु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 म तेरो राजकीय सिंहासन स्‍थिर गर्नेछु, जसरी मैले तेरा पिता दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्‍य गर्न तँलाई एउटै मानिसको पनि अभाव हुनेछैन’।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 मैले तेरो बुबा दाऊदसित इस्राएलमा सधैँ त्‍यसको एउटा सन्‍तान राजा रहनेछ भनी गरेको प्रतिज्ञा म तँसित पूरा गर्नेछु।

Se kapitlet Kopi

पवित्र बाइबल

18 तब म तँलाई एक शक्तिशाली राजा बनाउँने छु अनि तेरो राज्य महान बन्नेछ। मैले तेरा पितासँग गरेको करार त्यही हो। मैले त्यसलाई भने थें, ‘दाऊद, तैंले आफ्नो परिवारमा एक यस्तो व्यक्ति सदैव पाउने छस् जो इस्राएलमा राजा हुनेछ।’

Se kapitlet Kopi




२ इतिहास 7:18

Følg os:

Annoncer


Annoncer