२ इतिहास 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 सोलोमनले प्रार्थना गरिसकेपछि स्वर्गबाट आगो झर्यो; अनि त्यसले होमबलि र बलिदानहरूलाई भस्म पार्यो, तब त्यो मन्दिर याहवेहको महिमाले भरियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 जब सोलोमनले यो प्रार्थना गरिसके तब स्वर्गबाट आगो झर्यो, र आगोले होमबलि र बलिदानहरू भस्म गर्यो, अनि परमप्रभुको महिमाले मन्दिर भरियो। Se kapitletसरल नेपाली पवित्र बाइबल1 सोलोमन राजाले प्रार्थना गरिसक्दा स्वर्गबाट आगो आएर वेदीमा चढाइएका बलिहरू भस्म पार्यो अनि परमेश्वरको उपस्थितिको कारण आँखा तिरमिराउने ज्योतिले मन्दिर भरियो। Se kapitletपवित्र बाइबल1 जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो। Se kapitlet |