Online Bibel

- Annoncer -




२ इतिहास 6:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 “अब उठ्नुहोस्, हे याहवेह परमेश्‍वर, तपाईं र तपाईंका शक्तिको सन्दुक, आफ्नो विश्रामस्थलमा आउनुहोस्। तपाईंका पुजारीहरू, हे याहवेह परमेश्‍वर, मुक्ति पहिरिएकाहरू होऊन्, र तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको भलाइमा आनन्द गरून्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

41 “हे परमप्रभु परमेश्‍वर, अब उठ्‌नुहोस्, आफ्‍नो विश्रामको ठाउँमा आउनुहोस्, तपाईं र तपाईंका शक्तिको सन्‍दूक। हे परमप्रभु परमेश्‍वर, तपाईंका पूजाहारीहरू उद्धारको वस्‍त्रले पहिराइऊन्, र तपाईंका पवित्र जनहरूले तपाईंको भलाइमा आनन्‍द गरून्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

41 परमप्रभु परमेश्‍वर! अब उठ्‍नुहोस् र तपाईंको शक्तिको चिनो करारको सन्‍दुक लिएर मन्‍दिरमा प्रवेश गर्नुहोस् र त्‍यहाँ सदासर्वदा बास गर्नुहोस्। आफ्‍ना पूजाहारीहरूलाई तपाईंका उद्धारका वस्‍त्र पहिराउनुहोस् अनि तपाईंका सबै प्रजा तिनीहरूप्रति तपाईंको भलाइको कारणले प्रसन्‍न रहून्।

Se kapitlet Kopi

पवित्र बाइबल

41 “अब, हे परमप्रभु परमेश्वर, उठ्नु होस्, अनि तपाईंको विशेष स्थानमा, करारको सन्दूकमा आउनु होस् जसले तपाईंको पराक्रम प्रर्दशित गर्छ। तपाईंका पूजाहारीहरूले मुक्ति धारण गर्न सकून्। तपाईंका साँच्चा अनुयायीहरू यी असल कुराहरूमा खुशी होऊन्।

Se kapitlet Kopi




२ इतिहास 6:41

Følg os:

Annoncer


Annoncer