Online Bibel

- Annoncer -




२ इतिहास 6:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तब आफ्नो वासस्थान स्वर्गबाट सुन्‍नुहोस। अनि त्यस परदेशीले जे माग्छ, त्यही गर्नुहोस्; ताकि यस पृथ्वीका सबै मानिसहरूले तपाईंको जाति इस्राएलले झैँ तपाईंको नाम जानून् र तपाईंको भय मानून्। अनि मैले बनाएको यस भवनमा तपाईंको नाम रहेछ भनी जानून्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

33 आफ्‍नो वासस्‍थान स्‍वर्गबाट सुनेर त्‍यस विदेशीले मागेको कुरा दिनुहोस्, ताकि तपाईंको प्रजा इस्राएलले झैँ पृथ्‍वीका सबै मानिसहरूले तपाईंको नाउँलाई जानून्, र तपाईंको भय मानून्, र मैले बनाएको यस भवनमा तपाईंकै नाउँ राखिएको छ भनी जानून्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

33 उसको प्रार्थना सुन्‍नुहोस्। आफ्‍नो बासस्‍थान स्‍वर्गमा तपाईंले उसको प्रार्थना सन्‍नुहोस् र उसले मागेअनुसार गरिदिनुहोस् र संसारका सबै जातिहरूले तपाईंको प्रजा इस्राएलले झैँ तपाईंलाई चिनून् र तपाईंको आज्ञा मानून्। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले बनाएको यस मन्‍दिरमा नै तपाईंको आराधना हुनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल

33 तब स्वर्गमा जहाँ तपाईं बस्नु हुन्छ, परदेशीको कुरा सुनिदिनुहोस् अनि उसको प्रार्थनाको उत्तर दिनुहोस्। तब पृथ्वीका सबै मानिसहरूले तपाईंको नाउँ जान्ने छन्। इस्राएली मानिसहरूले तपाईंको सम्मान गरे झैं तपाईंको सम्मान गर्ने छन्। पृथ्वीका सबै मानिसहरूले जान्नेछन् कि जुन मन्दिर मैले बनाएँ त्यो तपाईंको नाउँद्वारा चिनिन्छ।

Se kapitlet Kopi




२ इतिहास 6:33

Følg os:

Annoncer


Annoncer