२ इतिहास 6:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 इस्राएलका सारा समुदाय उभिरहँदा, राजा तिनीहरूतिर फर्के, र यसो भनेर तिनीहरूलाई आशीर्वाद दिए: Se kapitletसरल नेपाली पवित्र बाइबल3 त्यहाँ इस्राएलका सबै मानिसहरू उभिएका थिए। तिनीहरूलाई सोलोमनले हेरे र परमेश्वरको आशीर्वाद तिनीहरूले पाऊन् भनी बिन्ती गरे। Se kapitletपवित्र बाइबल3 राजा सुलेमान घुमे अनि त्यहाँ भेला भएका इस्राएलका सबै मानिसहरूलाई आशीर्वाद दिए जो जती उनको अघि उभिरहेका थिए। Se kapitlet |