२ इतिहास 6:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 “जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्पति ओइलाउने वा ढुसी पर्ने रोग लाग्छ, अथवा सलह र फट्याङ्ग्राहरू आउँछन्, वा तिनीहरूका कुनै सहरमा शत्रुहरूले घेरा हाल्छन्, र जस्तोसुकै आपत् वा रोग किन आइनपरोस्, Se kapitletनेपाली नयाँ संशोधित संस्करण28 “जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्पति ओइलाउने कि ढुसी पार्ने रोग लाग्छ, कि सलह र फटेङ्ग्राहरू आउँछन्, अथवा तिनीहरूका कुनै सहरमा शत्रुले घेरा हाल्छ— जुन आपत् वा रोग आए पनि— Se kapitletसरल नेपाली पवित्र बाइबल28 “यस देशमा अनिकाल वा महामारी पर्दा, लू वा सलहका बथानले अन्न नाश पार्दा वा तपाईंको प्रजामाथि उनका शत्रुहरू आइलाग्दा वा उनका माझमा रुढी वा प्रकोप चल्दा Se kapitletपवित्र बाइबल28 “देशमा अनिकाल हुन वा महामारी र फसलको बिरामी वा ढुसीपर्ने रोग वा सलह फटेङ्ग्राहरू आउन सक्छन् र यदि शत्रुले इस्राएलका मानिसहरूलाई तिनीहरूका शहरमा आक्रमण गर्ला र इस्राएलमा कुनै किसिमको बिरामी होला, Se kapitlet |