Online Bibel

- Annoncer -




२ इतिहास 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ती डण्डाहरू यति लामा थिए, कि सन्दुकबाट निस्किएका तिनीहरूका छेउहरू पवित्रस्थानको अगिबाट देखिन्थे; तर पवित्रस्थानको बाहिरबाट देख्न सकिँदैनथिए। ती आज पनि त्यहीँ छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

9 डन्‍डाहरूचाहिँ यति लामा गरी निस्‍केका थिए, कि तिनका टुप्‍पाहरू भित्री पवित्रस्‍थानबाट देखिन सकिन्‍थे, तर पवित्रस्‍थानको बाहिरबाट देखिन सकिँदैनथे। ती आजको दिनसम्‍म त्‍यहीँ नै छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 डन्‍डाका टुप्‍पाहरूलाई महा-पवित्रस्‍थानको ठीक अघिल्‍तिर खडा हुने व्‍यक्तिले देख्‍न सक्‍थ्‍यो; तर अरू कुनै ठाउँबाट ती देखिँदैनथे। आज पनि ती डन्‍डाहरू त्‍यहीँ छन्।

Se kapitlet Kopi

पवित्र बाइबल

9 ती डन्डाहरू यति लामा थिए कि तिनीहरूको टुप्पो महा-पवित्र स्थानको सामुन्नेबाट नै देख्न सकिन्थ्यो। तर कुनै व्यक्तिले पनि ती डंण्डाहरूलाई मन्दिरको बाहिरबाट देख्न सक्तैन थियो। ती डंण्डाहरू आज सम्म पनि त्यहीं छन्।

Se kapitlet Kopi




२ इतिहास 5:9

Følg os:

Annoncer


Annoncer