२ इतिहास 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले आफ्नो शासनको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिन कार्य सुरु गरे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 तिनले आफ्नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्यो निर्माण गर्न सुरु गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल2 सोलोमन राजाले आफू राजा भएको चौथो वर्षको दोस्रो महिनामा मन्दिर बनाउने काम सुरु गरे। Se kapitletपवित्र बाइबल2 सुलेमानले इस्राएलमाथि शासन गरेको चौथो बर्षको दोस्रो महीनामा काम शुरू गरे। Se kapitlet |