Online Bibel

- Annoncer -




२ इतिहास 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यी करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। तिनीहरू मुख्य सभा-कक्षतिर फर्केर आफ्ना खुट्टामा उभिएका थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 करूबका पखेटा बीस हातसम्‍म फिँजिएका थिए। तिनीहरू आफ्‍ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्‍दिरको मुख्‍य खण्‍डतिर फर्केका थिए।

Se kapitlet Kopi

पवित्र बाइबल

13 करूब स्वर्गदूतहरूका पखेंटाहरूले मोठ 20 हात ढाकेको थियो। करूब स्वर्गदूतहरू भित्र पवित्रस्थान तर्फ हेरेर उभिएका थिए।

Se kapitlet Kopi




२ इतिहास 3:13

Følg os:

Annoncer


Annoncer