Online Bibel

- Annoncer -




२ इतिहास 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यसै गरी दोस्रो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो, र त्यसले मन्दिरको अर्को भित्तालाई, अर्को पखेटाले पहिलो करूबको पखेटा छोएको थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यस्‍तै गरी दोस्रो करूबको एउटा पखेटा मन्‍दिरको भित्ता छुने गरी पाँच हातको थियो, अनि त्‍यसको अर्को पखेटाचाहिँ अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो,

Se kapitlet Kopi

पवित्र बाइबल

12 अनि दोस्रो करूब स्वर्गदूतको अर्को पखेंटाले कोठाको अर्को तिरको भित्ता छोएको थियो अनि यसको अर्को पखेंटाले अर्को करूब स्वर्गद्वातको पखेंटा छोएको थियो।

Se kapitlet Kopi




२ इतिहास 3:12

Følg os:

Annoncer


Annoncer